बेलायतमा कति जना नेपाली पत्रकारहरू होलान् ?

नारायण गाउँले यही मे १९ का दिन बेलायतवासी नेपाली पत्रकारहरूको चुनाब हुँदै छ र निर्वाचन समितिले ९७ जना पत्रकारको नामावली प्रकाशन गरेको छ । एक दर्जन जति अन्य आफ्नो नाम नियतवश काटिएको भनेर रुष्ट छन् र नसच्याए चुनाब हुन नदिने बताएका छन् । केही साँच्चिकै लेख्नेले सदस्यताका निम्ति आवेदन नै दिएनन् । अझ जनजाति पत्रकारहरूको … Continue reading बेलायतमा कति जना नेपाली पत्रकारहरू होलान् ?